1/15
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking Iconمورد اعتماد
18K+دانلودها
43.5MBاندازه
Android Version Icon5.1+
إصدار الأندرويد
6.6.9(04-03-2024)آخرین نسخه
4.4
(8 دیدگاه‌ها)
Age ratingPEGI-3
نحوه نصب
1
فایل نصب را دانلود و باز کنید
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
نصب را کامل کنید و Aptoide را باز کنید
app-card-icon
جزییاتدیدگاه‌هانسخه‌هاالمعلومات
1/15

توضیحات Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

नेपालसँग सम्वन्धित तिथि ، मिति ، धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (ناتالی پاترو - नेपाली पात्रो)


با تقویم Bikram Sambat ، نپال سامbat و تقویم میلادی آشنا شوید و به روز بمانید و درباره جشنواره علاقه ها بیشتر بدانید. رازیفال روزانه ، هفتگی ، ماهانه و سالانه امروز را برای همه علائم زودیاک بخوانید. بیاموزید روز چه روزهایی را برای شما ذخیره کرده است. ویژگی های اخبار ، جریان مداوم و قابل تنظیم مقالاتی را ترتیب می دهد که از صدها ناشر و مجله تهیه شده است.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो

- पञ्चाङ्ग नेपालको समयमा आधारित (پانچانگا)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (نرخ ارز)

- दैनिक ، साप्ताहिक ، मासिक र वार्षिक वार्षिक राशिलफल नेपालको समयमा आधारित (فال / راشیفال)

- दैनिक मिति ، मेरो घटनाक्रम र राशिलफलको

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (سووا Saits)

- اعلان مهم

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


.सं. २०६६ साल तद्अनुसार सन् पात्रोको सट्टा संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो، जसबाट नेपाली समय، तिथीमिति، महत्वपुर्ण चाडपर्वहरु शुभ यसको अलावा मिति रुपान्तरण ، राशिफल तथा अत्यावश्यक लोड तालिका तालिका ، बिदेशी विनिमय ، जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै


र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो हाम्रो सोच सोच र प्रयास सदैव गरेको छ फलस्वरुप ، हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी अगाडी संजाल फेसबुकमा नेपाली पात्रो त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले अथाह अथाह माया सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्) ، कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको पात्रोको भयौं | कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश पात्रोका प्रयोगकर्ताहरुको समाबेश समय गतिशील छ ، तसर्थ हाम्रा भोगाईहरु ، समय समयमा घट्ने ठुला घटनाहरु ، अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको नेपाली पात्रोले देश-बिदेशमा सम्पुर्ण، तीथिमिति، महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई अन्त्यमा ، नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया बग، बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


लाई नेपाली पात्राे कस्ताे कृपया ، कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु


سلب مسئولیت:


این برنامه بر اساس "همانطور که هست" در دسترس است. ما اطلاعات را از منابع مختلف گردآوری کرده ایم. از این رو ، ما نمی توانیم صحت ، کفایت ، کامل بودن یا در دسترس بودن هرگونه اطلاعات را تضمین کنیم و در قبال هرگونه خطا یا حذف یا نتایج به دست آمده از استفاده از اطلاعات ارائه شده مسئول نیستیم. به هیچ وجه نپال پاترو مسئولیت هرگونه خسارت مستقیم ، غیرمستقیم ، ویژه یا پیامد در ارتباط با استفاده از داده ها / اطلاعات موجود در اینجا نخواهد بود.


Nepali Patro - نسخه 6.6.9

(04-03-2024)
سایر نسخه‌ها
تازه‌هاAdded Government Holidays for Year 2077Bug Fixes

هنوز هیچ دیدگاه و نظری وجود ندارد! برای ثبت اولین دیدگاه لطفا روی کلیک کنید.

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
گارانتی اپلیکیشن خوباین اپلیکیشن تست‌ امنیتی برای ویروس، مالور و سایر حملات خطرناک را گذرانده است و دربرگیرنده هیچ خطری نیست.

Nepali Patro - اطلاعات APK

نسخه APK: 6.6.9حزمة: np.com.nepalipatro
سازگاری با اندروید: 5.1+ (Lollipop)
برنامه‌نویس:http://nepalipatro.com.npشرایط حریم‌خصوصی:https://nepalipatro.com.np/policies/privacyمجوزها:23
نام: Nepali Patroاندازه: 43.5 MBدانلودها: 6Kنسخه : 6.6.9تاریخ انتشار: 2024-03-04 16:59:01حداقل صفحه‌نمایش: SMALLپردازشگر پشتیبانی‌شده:
شناسه بسته: np.com.nepalipatroامضای SHA1: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2Cبرنامه‌نویس (CN): Nepali Patroسازمان (O): منطقه (L): Kathmanduکشور (C): استان/شهر (ST):

آخرین نسخه Nepali Patro

6.6.9Trust Icon Versions
4/3/2024
6K دانلودها14.5 MB اندازه

سایر نسخه‌ها

6.6.8Trust Icon Versions
7/2/2024
6K دانلودها14.5 MB اندازه
6.6.6Trust Icon Versions
10/1/2024
6K دانلودها14.5 MB اندازه
6.6.3Trust Icon Versions
3/5/2023
6K دانلودها15.5 MB اندازه
6.6.2Trust Icon Versions
5/4/2023
6K دانلودها15.5 MB اندازه
6.6.0Trust Icon Versions
22/2/2023
6K دانلودها15.5 MB اندازه
6.5.1Trust Icon Versions
11/1/2023
6K دانلودها15.5 MB اندازه
6.5.0Trust Icon Versions
5/11/2022
6K دانلودها15.5 MB اندازه
6.4.3Trust Icon Versions
18/10/2022
6K دانلودها15.5 MB اندازه
6.4.2Trust Icon Versions
12/8/2022
6K دانلودها15 MB اندازه

اپلیکیشن‌ها در دسته مشابه

شاید دوست داشته باشید...